पाेखरा महानगरपालिका वडा नं. १ द्वारा आयोजित विद्यालयस्तरीय छात्र-छात्रा भलिबल तथा बास्केटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा हाम्रो विद्यालयका छात्राहरूले भलिबलतर्फ प्रथम स्थान हासिल गर्न सफल भएकाेले हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं।
हार्दिक बधाई एवम् शुभकामना
Jun 17th, 2025